Purnika Rlds Changed her profile cover
4 years ago - Translate

वास्तविक धनी त्याे हाेईन जाे सित प्रशस्त पैसा छ ।
वास्तविक धनी त्यहि हाे जाे सित एक असल अात्मा छ ।
उस्ले सधै अघि बढ्न सल्लाह, सहयाेग र प्रेरणा दिन्छ ।
अाफु भन्दा बढि अरुलाई सफल बनाउने उद्देश्य लिन्छ
तर यहाँ सबैले सोध्दछन कि त्यो मान्छे धनि होइन भनेर ।

तर कसैलाई वास्ता हुदैन कि उस्ले कति मानिसहरुमा उर्जा भरिदिएकाे छ

सामान्य मानिसलाई कति परिबर्तन गराएकाे छ ।

हाे त्यही असल हृदयको धनी नै वास्तविक धनी हो ।
नमस्कार सम्पूर्णमा

image