जीवन सिकाइ, अनुभव र भोगाइको निरन्तर प्रक्रिया हो अनुभव र भोगाइको धरातल बाट हामी जुन पाठ सिक्नको लागि निरन्तर प्रयास गर्छौ नि तेहि सिकाइ ले योग्यताको विशालरुप लिन सक्छ तब मात्र हामी योग्य निडर र सफलताको भागेदारी बन्न सक्छौ अन्यथा हामी यथास्थिति मा नै खुम्चिन बाध्य हुनेछौ ♥️
जय जननी ♥️🇳🇵♥️ जय नेपाल

image