Security Guard मा काम गर्न चाहने महिला तथा पुरुष उम्मेदवारहरुको लागि अन्तर्राष्ट्रिय स्तरको सुरक्षा तालिम संचालन भैरहेको छ ।
✔ तालिम शुल्क जम्मा रु ५००० /- मात्र
📌रु ५००० /- भित्रमा :
✅ निःशुल्क - तालिमको लागि पोशाक ( (T-shirt, Track र Shoe)
✅निःशुल्क - तालिम सम्बन्धित शैक्षिक सामाग्रीहरु
✅२४ सै घण्टा निःशुल्क WI-FI सुविधा
📌 तालिम मिति : चैत ८ देखि सुरु हुनेछ ।
🏢 सम्पर्क ठेगानाः
गुरुकुल सेक्युरेटी सर्भिसेस प्रा.लि.
मालपोतरोड, धनगढी, कैलाली
☎ +977-091 - 525863
☎ 9812662446 ,9865823950

image
  • About
  • Gurukul Security Services Pvt Ltd. Located In Dhangadhi Kailali.